प्रदेश राजधानी माग्दै वीरगञ्ज बन्द

वीरगञ्ज । दुई नम्बर प्रदेशको राजधानी नबनाइएको विरोधमा आज वीरगन्ज बन्द छ । वीरगञ्ज राजधानी संघर्ष समितिले आब्हान गरेको वन्दका कारण वीरगञ्जको जनजीवन विहानैदेखि प्रभावित भएको छ । आन्दोलनकारीले बिहानैदेखि घण्टाघर, माइस्थान, मुर्ली लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका कारण वीरगन्जको मुख्य सडक, पसल बजार बन्द रहेका छन । प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको बी आर … Continue reading प्रदेश राजधानी माग्दै वीरगञ्ज बन्द